काठमाडौं- कलाकार जितु नेपालको प्रमुख भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ रिलिजको तयारीमा छ । यही असोज २४ गते बिहीवारदेखि प्रदर्शनमा आउने यो फिल्मको सार्वजनिक पोस्टर, टीजर र गीतले फिल्मवृत्त र दर्शकमा बेग्लै हाइप बनाइसकेको छ । यही मेसोमा जितुको बुढ्यौली गेटअपको पोस्टर जितु आफैँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । पोस्टरमा जितुलाई गोवर्धन पण्डितको रुपमा चित्रण गरिएको छ । जितुलाई बुड्यौली दर्शाउने चस्मा र सोही अनुरुपको पहिरनमा खुईलिएको तालुले चरित्र बुझाउने प्रयास गरिएको छ । उनको यो गेटअपले फिल्ममा कतै जितुको दोहोरो भूमिकामा त छैन भन्ने कौतुहलता पनि जगाएको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...