सिनेमाघरमा ‘बेहुली फ्रम मेघौली’

October 2, 2024 at 10:58 PM

आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनमा आएको छ । चलचित्र आज (बिहीबार) घटस्थापनादेखि सार्वजनिक प्रदर्शनमा आएको हो । चलचित्रको सोमबार साँझबाट प्रायः मल्टिप्लेक्सहरूमा एड्भान्स बुकिङ खुला गरिएको थियो । देशभरका मल्टिप्लेक्सहरूमा चलचित्र पर्याप्त शो पाएको छ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...