सुपरहिट ‘दर्पण छाया’ जोडी निरुता सिंह र उत्तम प्रधान १६ वर्षपछि एकसाथ पर्दामा फर्किए

October 3, 2024 at 05:09 AM

काठमाडौं। नेपाली चलचित्र उद्योगको एक समयको चर्चित जोडी रहेका अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान १६ वर्षपछि फेरि एकसाथ पर्दामा देखिएका छन्। चर्चित चलचित्र ‘दर्पण छाया’बाट चर्चित बनेको यो जोडीले ‘यो जुनी यस्तै भो’ गीतको भिडियोमा अभिनय गरेका छन्। गीतका रचनाकार बबी लिम्बूले यसलाई आफ्नो स्वर्गीय श्रीमानप्रति समर्पण गरेर लेखेकी हुन्। हरि लम्सालको सङ्गीत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...