‘१२ गाउँ’ बारे यसो भन्छन्, विराज र समीर

October 5, 2024 at 05:22 AM
1 min read

काठमाडौँ- ‘साङ्लो’ मार्फत फिल्म निर्देशनमा डेब्यु गरेका विराज भट्टले करिब चार वर्षपछि दोस्रो फिल्म ‘१२ गाउँ’ प्रदर्शनमा ल्याउँदैछन्। फिल्म यही असोज २४ गते फूलपातीदेखि देशैभर प्रदर्शन हुनेछ। नाम सार्वजनिक हुँदा दर्शक फिल्मप्रति आकर्षित हुन सकेका थिएनन्। जब फिल्मको फस्ट लुकमा समीर भट्टको लुक्स सार्वजनिक भयो तब यो फिल्मप्रति दर्शक आकर्षित भएको देखिन्छ। विशेषतः उनको ‘बडी’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...