काठमाडौं– यही असोज २४ गते फूलपातिको दिनदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘ज्वाइँ साब’ ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट यूनिभर्सल अर्थात ‘यू’ सर्टिफिकेट पाएको छ । बोर्डले आइतवार साँझ फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न योग्य भन्दै ‘यू’ सर्टिफिकेट दिएको हो । फिल्मका निर्देशक वसन्त निरौलाले सेन्सर बोर्डका पदाधिकारीहरुले फिल्म हेरेपछि खुशी व्यक्त गरेको बताए । ‘उहाँहरुले फिल्म उत्कृष्ट बनेको छ भनेर हामीलाई वधाई दिनु भएको छ । उहाँहरुबाट प्राप्त प्रतिक्रियाबाट हामी खुशी छौं’, निर्देशक निरौलाले भने । राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा जितु नेपाल, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...