‘बेहुली फ्रम मेघौली’ पाइरेसी गर्नेको सामाजिक सञ्जालको एकाउन्ट बन्द गर्ने चेतावनी

October 7, 2024 at 04:41 PM

काठमाडौं। नेपाली चलचित्र उद्योगमा चलचित्रको पाइरेसी एउटा गम्भीर चुनौती बनिरहेको छ। यसले फिल्मको वास्तविक दर्शकसम्म पुग्ने अवसरलाई सीमित गर्छ र उद्योगको आर्थिक स्थिरतालाई समेत खलल पुर्‍याउँछ। यसैबीच, प्रदर्शनरत नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’का निर्माता तथा अभिनेता निश्चल बस्नेत आफ्नो चलचित्रको पाइरेसी विरुद्ध उत्रिएका छन्। बस्नेतले आफ्नो प्रदर्शनरत चलचित्र ‘बेहुली फ्रम मेघौली’ को रिलिज पछि पाइरेसी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...