जेरीको आमा बन्दै विपना : फिल्मको बजेट ५ करोड पुग्ने देखियो

October 11, 2024 at 05:30 AM

काठमाण्डौँ । कलकारहरुको बलियो लाइनअप देखिएको अनमोल केसीको अपकमिङ फिल्म जेरी अन टपमा विपना थापा पनि देखिने भएकी छिन । न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार विपनाले अनमोलले निभाएको फिल्मका मुख्य पात्र जेरीको आमाको भूमिका निर्वाह गर्नेछिन । यो फिल्ममा विपनाको रोल रोचक रहेने बुझिएको छ । प्रत्येक बर्ष एक दुई पटक नेपाल आईरहने विपना विवाह …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...