‘साइबर सेना’को विषयमा माग्ने बुढाले मागे माफी

October 13, 2024 at 05:14 AM

काठमाडौं। प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ५’ का चर्चित अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले हालै एक कार्यक्रममा ‘साइबर सेना’ शब्द प्रयोग गरेकोमा सार्वजनिक रूपमा क्षमा मागेका छन्। उनले आफ्नो फेसबुक स्ट्याटसमार्फत यसप्रति दुःख व्यक्त गर्दै, आवेगमा यस्तो शब्द प्रयोग गरेकोमा चित्त दुखेकाहरूसँग माफी मागेका हुन्। उनले स्ट्याटसमा लेखेका छन्, “एक कार्यक्रममा आवेगमा मैले ‘साइबर सेना’ शब्द […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...