१२ गाउँ’को एक हप्ताको कलेक्सन १० करोड ५ लाख

October 18, 2024 at 05:00 AM

काठमाडौं । विराज भट्ट निर्देशित सिनेमा ‘१२ गाउँ’ले एक हप्ताको बक्सअफिस कलेक्सन सार्वजनिक गरेको छ । सिनेमाले एक हप्तामा १० करोड ५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको जनाएको छ । वितरक गोविन्द शाहीका अनुसार सिनेमाले हाउसफूल ब्यापार गरिरहेको छ । शो थपिँदै जाँदा हरेक दिन कलेक्सन पनि बढ्दै गएको उनको भनाइ छ । बाँकी कलेक्सन केही […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...