‘फिरफिरे फिरिरी’ को ‘टिमिक्कै चोली’

October 18, 2024 at 10:39 PM

काठमाडौं । चलचित्र ‘फिरफिरे फिरिरी’ को गीत ‘टिमिक्कै चोली’ सार्वजनिक गरिएको छ । अनु चौधरीको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । यही कात्तिक २२ गते छठ पर्वको दिनदेखि सिनेमाघरमा आउन लागेको यो चलचित्रको गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत छ । सार्वजनिक आइटम गीत ‘टिमिक्कै चोली’ मा मोडल अलिशा शर्माले नृत्य गर्नुभएको छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...