सहरमा आज : हलमा तीन नेपालीसहित एक हिन्दी र अंग्रेजी फिल्म

October 19, 2024 at 12:35 AM
1 min read

काठमाडौँ- आज कात्तिकको पहिलो शनिबार। दसैँ बिदा सकिएलगत्तै उपत्यका फर्किनेहरुको लाइन छ। मनोरञ्जन क्षेत्रमा पनि दसैँ बिदाको सकारात्मक प्रभाव देखिएको छ। नाटकघरमा बिदा भएकोले नयाँ नाटक मञ्चन भएको छैन। हलमा भने दसैँमा प्रदर्शन भएका तीन फिल्मको उच्च सोसहितको व्यापार भइरहेको छ। त्यस्तै भक्तपुरमा साहित्यकार छन्द विज्ञान निरौलाको पुस्तक विमोचन पनि हुँदैछ। फुर्सदमा हुनुहुन्छ भने हेरौँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...