काठमाडौंमा ‘ग्लोमस क्याम्प’ हुँदै, २१ देशका ३०० भन्दा बढी कलाकारहरूको सहभागिता रहने

October 19, 2024 at 05:25 AM

काठमाडौं। नेपाल म्युजिक सेन्टर ट्रस्टको आयोजनामा आगामी आइतबारदेखि काठमाडौंको गोकर्ण रिसोर्टमा सुरु हुने अन्तर्राष्ट्रिय कार्यशाला ‘ग्लोमस क्याम्प’का लागि सबै तयारी पूरा भएको जानकारी गराइएको छ। शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा १० दिनसम्म चल्ने यस कार्यशालामा नेपालसहित २१ देशका ३१ विश्वविद्यालयका ३०० भन्दा बढी सङ्गीत, नृत्य, नाट्यकर्मी तथा कला प्राध्यापकहरू सहभागी हुने जनाइएको छ। नेपाली सांस्कृतिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...