‘पूजा, सर’को कार्यकारी निर्मातामा जोडिए बलिउड निर्देशक अनुराग कश्यप

October 20, 2024 at 07:53 AM

द सिनेमा टाइम्स, काठमाडौं । दीपक रौनियार निर्देशित सिनेमा ‘राजागञ्जः पूजा, सर’को कार्यकारी निर्माताको रुपमा बलिउड निर्देशक अनुराग कश्यप जोडिएका छन् । हलिउड म्यागजिन भेराइटीले समाचार प्रकाशन गर्दै च्यानल फोरले यूके र आयरल्यान्डका लागि सिनेमाको राइट्स खरिद गरेको पनि उल्लेख गरेको छ । निर्देशक, निर्माता तथा कलाकार समेत रहेका अनुराग बलिउडका सफल निर्देशक हुन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...