‘चित्रा’ को टिजर सार्वजनिक

December 18, 2023 at 11:16 AM
1 min read

काठमाडौँ– फिल्म ‘चित्रा’को टिजर सार्वजनिक भएको छ। साेमबार ओएरआर डिजिटल युट्युब च्यानलबाट टिजर सार्वजनिक गरिएको हो। बाबु-छोरीको कथामा आधारित फिल्मको टिजरमा उनीहरुको जीवनमा आइपर्ने उत्तारचढाव देख्न सकिन्छ। एक मिनेट २४ सेकेन्डकाे टिजरमा कलाकार सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरि, शुभेक्षा खड्का, मेनुका प्रधानलगायत देखिएका छन्। फिल्ममा अन्य कलाकार अन्जना बराइली, सिम्रन खड्का, विनोद पौडेल, कपिल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...