कलाकार सुलेमान शङ्कर ‘इकु’ धरौटीमा रिहा, ‘१२ गाउँ’को प्रचारमा जुटे

October 21, 2024 at 10:36 AM
1 min read

काठमाडौं। कलाकार भिसामा युरोप पठाउने भनी ठगी गरेको आरोपमा पक्राउ परेका हास्य कलाकार सुलेमान शङ्कर ‘इकु’ ५ लाख धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले उनलाई रिहा गर्ने आदेश दिएको हो। उनी २६ भदौमा पक्राउ परेका थिए। रिहा भएसँगै इकुले आफ्नो नयाँ चलचित्र ‘१२ गाउँ’को प्रचार-प्रसार सुरु गरेका छन्। उक्त चलचित्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...