राजबल्लभले अमेरिकामै गरे ‘एक्टर: टेक वन’को डबिङ

October 22, 2024 at 01:22 AM

काठमाडौँ। अभिनेता राजबल्लभ कोइरालाले नेपाली चलचित्र ‘एक्टर: टेक वन’को आफ्नो डबिङ अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा सम्पन्न गरेका छन्। सुप्रसिद्ध पप गायक राजु लामाको आरएल स्टुडियोमा भएको डबिङको बारेमा कुरा गर्दै करिब एक दशकपछि नेपाली चलचित्र क्षेत्रमा पुनरागमन गर्दै गरेका कोइरालाले आफ्नो भूमिका थप सशक्त बनाउने यो महत्त्वपूर्ण प्रक्रिया अमेरिकामै सम्पन्न गर्न पाउँदा खुसी व्यक्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...