चलचित्र ‘रङ्गी’को छायाङ्कन सुरु

October 22, 2024 at 03:25 PM

काठमाडौँ। सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘रङ्गी’को छायाङ्कन मङ्गलवारबाट सुरु भएको छ। यस चलचित्रमा प्रस्तुत कर्ता सलोन बस्नेत रहेका छन्। निर्देशक सुरेश न्यौपानेको डेब्यू निर्देशन रहने यस चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ। निर्माण पक्षका अनुसार, चलचित्रको छायाङ्कन ३० दिनसम्म चल्नेछ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...