‘बेहुली फ्रम मेघौली’ ओटीटीमा आउने

October 22, 2024 at 10:39 PM

काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’ को ओटीटीमा आउने भएको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्काको यो चलचित्र यही शुक्रबारदेखि एमएसएम भिडियोेमा स्ट्रिमिङ हुनेभएको हो । एमएसएम भिडियोे गुगल प्ले र प्ले स्टोर एपमा उपलब्ध छ । दर्शकहरूले डाउनलोड गरेर यसलाई प्रयोग गर्न सक्छन् । यद्यपि, यो चलचित्र अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...