चलचित्र ‘तेल भिसा’को गीत ‘कति रमाइलो’ सार्वजनिक, १० वर्षपछि उत्साहित ऋचा

October 23, 2024 at 05:30 AM

काठमाडौं। चलचित्र ‘तेल भिसा’को तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको गीतमा वर्षा राउतको ‘बेबी सावर’मा भएको जमघट र नाचगान प्रस्तुत गरिएको छ। अमेरिकामा खिचिएको गीतमा अञ्जु पन्त र आशिष अविरलले गाएका छन्, एक नारायण भण्डारीको शब्द र आशिष अविरलको सङ्गीत रहेको छ। गीतको भिडियोमा अमेरिकामा रहेका कलाकार दिलीप […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...