चलचित्र ‘देववाणी’ को टिजर सार्वजनिक

October 23, 2024 at 10:53 AM
1 min read

काठमाडौं- आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘देववाणी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरले चलचित्रको कथावस्तुबारे प्रकाश पारेको छ । अभिनेता कुन्दन भारद्वाजलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । बाबु साहेब बलामी निर्देशित फिल्ममा कुन्दनसहित सुनिल थापा, अनुजा लेप्चा, रविन्द्र झा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमिल्सेना, ह्यारी जोश (बलिउड कलाकार), मौसम पौडेल लगायतको अभिनय छ । फिल्मलाई नेपाली र हिन्दी भाषामा निर्माण गरिएको निर्देशक बलामीले जानकारी दिए । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको निर्माण रहेको फिल्ममा मीना खड्का र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...