‘पूर्ण बहादुरको सारङ्गी’ को नयाँ गीत ‘रैया चाँदीको’ सार्वजनिक

October 23, 2024 at 01:37 PM

काठमाडौं । कात्तिक १५ गते रिलिज हुने नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘रैया चाँदीको’ सार्वजनिक भएको छ । निर्माणपक्षले बुधबार सार्वजनिक गरिएको यो गीत ‘दोहोरी ब्याटल’को रहेको छ । गीतमा आशिष अभिरल र मेलिना राइको स्वर छ । नवराज पन्तको शब्द रचना रहेको गीतमा आशिष स्वयंको संगीत छ । भिडियोमा सिनेमाका मुख्य कलाकार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...