४५ वर्षमा प्रभास: ‘बाहुबली’को लागि विवाह नै रद्द, १५० करोड पारिश्रमिक

October 23, 2024 at 05:53 PM
1 min read

काठमाडौं। बुधवार भारतीय सुपरस्टार प्रभासले आफ्नो ४५औँ जन्मदिन मनाएका छन्। २३ अक्टोबर १९७९ मा चेन्नईमा जन्मेका प्रभासको पुरा नाम उप्पलापती वेंकट सूर्यनारायण प्रभास राजु हो। उनी एक चलचित्र परिवारबाट आएका हुन्। उनका पिता उप्पलापती सूर्यनारायण दक्षिण भारतीय चलचित्रका प्रख्यात निर्माता हुन् भने उनका काका कृष्णम राजु पनि तेलुगु चलचित्रका सुपरस्टार हुन्। प्रभास तीन जना भाइ-बहिनीहरूमध्ये […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...