दोहोरी ब्याटल शैलीको ‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘रैयाँ चाँदीको’ सार्वजनिक

October 24, 2024 at 05:40 AM

द सिनेमा टाइम्स, काठमाडौं । तिहारको लक्ष्मीपूजा अर्थात् कात्तिक १५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘रैयाँ चाँदीको’ सार्वजनिक भएको छ । नवराज पन्तको शब्द रचना तथा आशिष अविरलको संगीत रहेको बुधबार सार्वजनिक दोहोरी ब्याटल शैलीको गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ । सार्वजनिक गीतको भिडियोमा सिनेमाका दुई प्रमुख कलाकार विजय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...