काठमाडौं- यही कात्तिक १५ गते लक्ष्मी पूजाको दिनबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को बुधबार नयाँ ‘दोहोरी ब्याटल’ गीत ‘रैया चाँदीको’ सार्वजनिक गरिएको छ । आशिष अविरल र मेलिना राइको स्वर समावेश रहेको गीतमा नवराज पन्तको शब्द रचना र आशिष स्वयंको संगीत रहेको छ । यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली फिचर्ड छन् । सेभेन सिज फिल्म र बासुरी फिल्मसको प्रस्तुति रहेको यो फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल हुन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...