तीनवटै चलचित्र तेस्रो हप्तामा, पुनः प्रदर्शनमा ‘सानो संसार’

October 24, 2024 at 10:45 PM

काठमाडौं । बडा दशैँको छेको पारेर फूलपातिका दिन असोज २४ गते देखि सिनेमाघरमा आएका तीन चलचित्र छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ तेस्रो हप्तामा प्रवेश गरेका छन् । तीनवटै चलचित्रले दर्शकको साथ पाइरहँदा तेस्रो हप्तामा प्रवेश गरेका हुन् । बक्सअफिसमा तीनवटै चलचित्रले राम्रो व्यापार गरिरहेका छन् । सुरुमा ‘छक्का पञ्जा ५’ ले आक्रामक व्यापर

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...