यस्तो छ ‘फिरफिरे फिरिरी’ को ट्रेलर

October 25, 2024 at 04:54 AM
1 min read

काठमाडौँ- हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ। २ मिनेट ४२ सेकेन्डको ट्रेलरमा गाउँमै विभिन्न पेशा गरेर बसेका चार युवकको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई देखाएको छ। अन्त्यतिर युवतीलाई भूतको रुपमा प्रस्तुत गर्न खोजिएको छ। नविन भट्टको निर्देशनमा बनेको फिल्म कात्तिक २२ देखि प्रदर्शन हुनेछ। फिल्ममा सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...