केकीलाई प्रश्न- ‘पढ्नमा तेज भएर पनि फिल्म क्षेत्रमा किन आउनु भयो ?’

October 25, 2024 at 06:59 AM
1 min read

काठमाडौं- अरुसँग दाँजेर आफूलाई हीनताबोध नगर्न विद्यार्थीहरुलाई सुझावदिँदै फिल्म निर्माता तथा अभिनेत्री केकी अधिकारीले, बाल्यकालको मिठास उपयोग गर्ने र भविष्य बनाउने दुवै अवसर विद्यालय तहमा नै प्राप्त हुने सुनाइन । ‘कालो हुनु, गोरो हुनु, अग्लो हुनु, होचो हुनु । भनेको जस्तो अवस्थान हुनु । कुनै पनि अवस्थाले सफल हुनलाई असर गर्दैन । तपाईँ जस्तो हुनुहुन्छ । त्यही अवस्था सबै भन्दा उपयुक्त अवस्था हो । सफल हुन धैर्यता र मिहनेत चाहिन्छ । सबै सफल मान्छेमा धैर्यता र मिहनेत पाइन्छ,’ काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘फेस्टिभल क्याम्प’ मा उनले उत्पेरणा दिंदै भनिन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...