ओटिटी प्लेटफर्म ‘एमएसएम भिडियो’मा रिलिज भयो ‘बेहुली फ्रम मेघौली’

October 25, 2024 at 07:30 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत असोज १७ गते दशैंको घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको सिनेमा ‘बेहुली फ्रम मेघौली’ ओटिटी प्लेटफर्म ‘एमएसएम भिडियो’मा रिलिज भएको छ । रिलिजको पहिलो दिन नेपाली सिनेमाको इतिहासमा सवैभन्दा बढि ३४० शो पाएको सिनेमाले बक्सअफिसमा आक्रामक व्यापार गरेको थियो । पहिलो हप्ता आक्रामक व्यापार र उच्च शोसहित प्रदर्शनमा आएको सिनेमा दोस्रो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...