‘नम्बरी सुन’को ‘तिमी बर म पीपल’ सार्वजनिक

December 19, 2023 at 09:17 AM

रंगखबर, काठमाडौँ: आगामी माघ १९ गतेबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक भएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ र मास्टरिङ छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा फिल्मका प्रमुख […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...