दर्शकको उच्च मागपछि अमेरिकामा ‘बेहुली फ्रम मेघौली’ पुनः प्रदर्शन

October 27, 2024 at 10:30 AM
1 min read

काठमाडौँ- दर्शकको उच्च मागपछि अमेरिकामा फिल्म ‘बेहुली फ्रम मेघौली पुनः प्रदर्शन भएको छ। अमेरिकाको टेक्ससमा ३० भन्दा बढी सो टाइमसहित शुक्रबारदेखि  वितरक कम्पनिले पुनः  प्रदर्शन गरिरहेकाे छ। हलमा दर्शकको उल्लेखनीय चाप देखिएको अमेरिकाको लागि फिल्मका वितरक रबिन कार्की ‘रायन रेज’ले बताए। उनका अनुसार अब कोलोराडो, न्यूह्याम्सायर, बाल्टिमोर, भर्जिनिया, बोस्टनलगायत २० भन्दा बढी राज्यमा पनि प्रदर्शन गरिनेछ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...