‘चित्रा’को टिजरमा बाबु छोरीको कथा

December 19, 2023 at 12:10 PM

घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को टिजर सार्वजनिक भएको छ । सोमबार विश्ज्योती हलमा प्रेसमिट गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । टिजर : सार्वजनिक टिजरमा बाबु र छोरीको कथासँगै पारिवारिक विषय र द्धन्द्ध देख्न सकिन्छ । टिजरमा सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाललाई स्थान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...