चौंथो हप्तामा ‘१२ गाउँ’, तीन हप्ताको कमाई कति ?

October 31, 2024 at 07:10 AM

द सिनेमा टाइम्स, काठमाडौं । एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘१२ गाउँ’ आजबाट चौंथो हप्तामा प्रवेश गरेको छ । उच्च शो र आक्रामक व्यापार गरिरहेको सिनेमाले प्रदर्शनको २२ औं दिनमा पनि देशभरका सिनेमा घरमा १ सय ५० बढि शो पाएको हो । यसैबीच निर्माण टिमले तीन हप्ताको कलेक्सन रिपोर्ट पनि सार्वजनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...