चलचित्र ‘फिरफिरे फिरिरी’ को प्रदर्शन स्थगित

October 31, 2024 at 09:59 AM

काठमाडौं। नेपाली चलचित्र ‘फिरफिरे फिरिरी’ को प्रदर्शन मिति हाललाई स्थगित गरिएको छ। यसअघि कार्तिक २२ गते सार्वजनिक प्रदर्शन गर्ने योजना बनाइएको यो चलचित्र प्राविधिक कारणले निर्धारित मितिमा प्रदर्शन गर्न असमर्थ भएको निर्माण टिमले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ। चलचित्रको नयाँ प्रदर्शन मिति २०८१ माघ ४ गते तय गरिएको छ। नविन भट्टको निर्देशनमा तयार भएको यस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...