काठमाडौं– मनोज पण्डित पहिला फरक फिल्म बनाउने निर्देशक भनेर चिनिन्थे । अहिले उनलाई ‘स्क्रिप्ट डाक्टर’ भन्न थालिएको छ । एक व्यक्तिको फरक पहिचान राम्रो कुरा हो । र उनी फरक–फरक प्रयासमा लागेका छन् । आफ्नो पुरानो स्कूटर लिएर अघिल्लो वर्षको संसदीय निर्वाचनमा प्रचारमा पुगेका उनी गोकुल बास्कोटाविरुद्ध संसदीय चुनाव पनि लडे, तर पराजित भए । उनका कुरा सुन्दा उनी परिवर्तनका लागि लडेका छन्, देशको लागि बाँचेका छन् भन्ने लाग्थ्यो । यही चुनावताका नै उनले देशभक्ति फिल्म बनाउने कुरा पनि गरे । गोरखा पुगेर राम शाह सम्झिने, कहिले पृथ्वीनारायण शाह सम्झिने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...