काठमाडौँ।क्लेरियन्स नेपाल नामक ब्याण्डले बजारमा ल्याएको ‘म उठ्छु’ बोलको गीत रिलिज भएको छ । नवराज श्रेष्ठको स्वर, कल्याण सिंहको संगीत र डीपी खनालको शब्द रहेको गीतमा व्यान्डका अधिकांश सदस्यहरुलाई नै देख्न सकिन्छ । भिडियोमा मोडल साक्षी लम्साललाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ । यसमा सन्जित के घिसिङको छायांकन, सम्पादन र निर्देशन छ । भिडियोः
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...