काठमाडौं । जापानका १४ शहरमा चलचित्र ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आउने भएको छ । नेपालको सिनेमाघरमा आएको तीन सातापछि जापानी डायस्पोरामा यो चलचित्र प्रदर्शन हुनेभएको हो । वितरण कम्पनी बीटीकेएस इन्टरटेनमेन्टले चन्द्र पन्त निर्देशित यो चलचित्र मंसिर २२ (७ डिसेम्बर)देखि त्यहाँ रिलिज हुने जनाएको हो । सो मितिमा चिबास्थित सिभिक हलमा चलचित्रको पहिलो प्रदर्शन हुनेछ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...