‘मिसिङः केटी हराएको सूचना’को ‘सपनीमा’ सुरु गरे नाजिर र शृष्टिले

November 6, 2024 at 01:48 PM

रंगखबर, काठमाडौँ:  यही कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ को छायांकन सुरु भएको छ । गीतमा इन्दिरा जोशी र करण परियारको स्वर, करुण थापाको शब्द र संगीत छ । बुधबारदेखि ललितपुरको चापागाउँ आसपास छायांकन भइरहेको गीतमा फिल्मका प्रमुख कलाकारद्वय नाजिर हुसेन र सृष्टि श्रेष्ठको अभिनय छ । गीतको भिडियोमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...