‘१२ गाउँ’ले चार हप्तामा कमायो साढे २५ करोड

November 7, 2024 at 10:25 AM

काठमाडौं । विराज भट्ट र समीर भट्ट स्टारर सिनेमा ‘१२ गाउँ’ले साढे २५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । निर्माण पक्षका अनुसार चार हप्तामा ‘१२ गाउँ’ले २५ करोड ५० लाख ग्रसकलेक्सन गरेको हो । फूलपातीका दिन रिलिज भएको सिनेमाले आक्रमक ग्रसकलेक्सन गरेको थियो । बलिउडस्तरको एक्सन सिनेमा भन्दै दर्शकले मन पराएको सिनेमाले आक्रमक व्यापार गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...