खुल्ला मञ्चमा गीत खिच्दै ‘महाजात्रा’को इन्डक्ल्याप

December 20, 2023 at 04:18 PM

काठमाडौँ। प्रचारको लागि तयार एक गीतको भिडियो छायाङ्कन गर्दै चलचित्र ‘महाजात्रा’को छायाङ्कन सकिएको छ। तीन दिनदेखि धुमधडाकाका साथ काठमाडौँको खुल्ला मञ्चमा छायाङ्कन भएको गीत बुधवार सकिएको हो। खुल्ला मञ्चमा गीत मात्र होइन चलचित्रका अन्य दुई दृश्यहरू पनि एकसाथ खिचिएको थियो। ‘रोमान्टिक डेकोरेसन’सहितको एउटा कुनामा सङ्गीत बजिरहेको थियो भने खुल्ला मञ्चमा नेताको भाषा र चुनावी सभा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...