विपिन कार्की अभिनीत ‘तेल भिसा’ काे ट्रेलर सार्वजनिक

November 8, 2024 at 09:33 AM
1 min read

काठमाडौँ- अभिनेता विपिन कार्कीको दोहोरो भूमिका रहेको फिल्म ‘तेल भिसा’ को ट्रेलर सार्वजनिक भएको छ। आगामी मंसिर ७ मा प्रदर्शन हुने फिल्मका निर्देशक शंकर घिमिरे हुन्। फिल्ममा अभिनेता कार्की बाबु र छोराको भूमिकामा देखिएका छन्। फिल्ममा डायस्पोरामा सन्तान भेट्न विदेश जाने र उतै स्थापित हुने नेपाली समाजको बदलिँदो स्थितिलाई प्रस्तुत गरिएको छ।निर्देशक घिमिरेकै लेखन रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...