‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन स्थगित

November 8, 2024 at 01:44 PM
1 min read

काठमाडौँ- यही कात्तिक ३० देखि रिलिज हुने भनिएको फिल्म ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन तत्कालका लागि स्थगित गरिएको छ। फिल्म निर्माण कम्पनी ट्राई सिटीले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै अर्को मिति सार्वजनिक नभएसम्म रिलिज स्थगित गरेको जनाएको हो। नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको फिल्मलाई दीपेन्द्र गौचनले निर्देशन गरेका हुन्। दीपेन्द्रले ३२ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...