काठमाडौं– हरिवंश आचार्यको लेखन तथा दिपेन्द्र के खनालको निर्देशनमा बन्ने नयाँ नेपाली फिल्म ‘हरि बहादुरको जुत्ता’ मा स्वस्तिमा खड्का मुख्य अभिनेत्रीको अनुवन्धित भएकी छिन् । योसंगै अब स्वस्तिमाले यो फिल्ममा हरिवंश आचार्य तथा प्रकाश सपूतसंग स्क्रिन शेयर गर्ने निश्चित भएको छ । प्रकाश सपूतको निर्देशनमा बनिरहेको फिल्म ‘वसन्त’ पछि स्वस्तिमा र प्रकाशको यो दोस्रो फिल्म हुनेछ । ‘हरि बहादुरको जुत्ता’ का निर्माता सरोज ओली हुन् । हरिवंश आचार्यको कथामा बन्ने यो फिल्म केही समयपछि नै फ्लोरमा जाँदैछ । फिल्मको पटकथा तथा संवाद हरिवंशले लेखेका छन् । ‘मेरो मनमा एउटा कन्सेप्ट ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...