सहरमा आज : हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ को उच्च सोसहित मण्डलामा नाटक मञ्चन

November 9, 2024 at 12:46 AM
1 min read

काठमाडौँ- कात्तिकको अन्तिम शनिबार। दसैँ, तिहार तथा छठ पर्वको माहोल सकिएपनि मनोरञ्जन क्षेत्रमा पर्व विशेष प्रदर्शनरत भएका फिल्मले हल भरिभराउ छ। अझ भनौं सम्पूर्ण हल ‘पूर्णबहादुरको सारङ्गी’ मय भएको छ। देशैभर  चार सयको हाराहरीमा साे पाएकाे फिल्म हेर्न मध्यरातीसम्म दर्शककाे घुँइचो छ। त्यस्तै अन्य फिल्म पनि हलमा चलि नै रहेका छन्। त्यस्तै यो साता रंगमञ्च पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...