काठमाडौं । मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’को वर्ल्ड प्रिमियर मंसिर २३ गते (डिसेम्बर ८) हङ्कङमा गरिने भएको छ । चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले उक्त जानकारी गराएको हो । महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित यो चलचित्रको प्रिमियर शोमा एञ्जिला र निर्देशक चाम्स सहभागी हुनुहुनेछ
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...