काठमाडौं- फिल्म ‘हरिबहादुरको जुत्ता’मा अभिनेत्री प्रियंका कार्कीको प्रवेश भएको छ । निर्माण पक्षले आइतबार उनी अनुबन्ध भएको जानकारी दिएको हो । यसअघि नै फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का अनुबन्ध भइसकेका छन् । निर्देशक दीपेन्द्र के खनालका अनुसार फिल्ममा उनीहरुसहित अन्य कलाकारको पनि अभिनय रहेन छ । अहिले आफूहरु कलाकार चयनकै क्रममा रहेको उनले बताए । उनले भने, ‘छायाङ्कनमा निस्कन अझै समय बाँकी छ । बिस्तारै अनुबन्ध भएका कलाकारहरुको नाम खुलाउँदै जानेछौं ।’ खनालका अनुसार हरिवंश यस फिल्ममा आफ्नो चर्चित पात्र ‘हरिबहादुर’को भूमिका निर्वाह गर्नेछन् र फिल्मको प्रमुख पात्र पनि उनी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...