काठमाडौं– नेपाली फिल्म क्षेत्र जति–जति फराकिलो हुँदैछ, फिल्मकर्मीहरुमाथि उत्कृष्ट फिल्म बनाउन उत्तिकै दवाव बढिरहेको छ । दशैँ–तिहारको अवसर पारेर प्रदर्शन भएका नेपाली फिल्महरु व्यवसायिक रुपमा अत्यधिक सफल भैरहँदा आगामी दिनमा प्रदर्शन हुने फिल्मबाट पनि त्यही सफलताको आशा गर्न सकिन्छ । यसैबीच, फिल्म क्षेत्रमा साइबर बुलिङ गर्ने क्रम बढेर गएको छ । फिल्मकर्मीहरुकै शब्दमा ‘साइबर सेना’ को प्रयोग गरेर एक–अर्कालाई होच्याउने, चरित्र हत्या गर्ने अनि नकारात्मक टिप्पणी गर्ने क्रम घटेको छैन । पछिल्लो पटक अभिनेत्री तथा निर्माता नीता ढुंगाना सम्भावित साइबर बुलिङमा परेकी छिन् । उनलाई साइबर सेनाहरुले दुःख दिइरहेको सोमवार र बिहान ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...