‘कार्साङ्’ मा जितु नेपालको क्यारेक्टर लुक्स

November 12, 2024 at 06:54 AM
1 min read

काठमाडौँ- फिल्म ‘कार्साङ्’ मा अभिनेता जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक भएकाे छ। फिल्मका लेखक तथा निर्देशक यम शेर्पाले फेसबुकमा उनको क्यारेक्टर लुक्ससहितकाे पोस्टर सेयर गर्दै जितुको अहिलेसम्मकै फरक अभिनय रहेको बताएका छन्। फिल्मको मुख्य भूमिकामा रहेको जानकारी दिँदै निर्देशक शेर्पाले जितुको अभिनयले दर्शकलाई हाँसोसहित रुवाउन सक्ने दाबी गरेका छन्। उनले लेखेका छन् ‘जितु नेपालको अहिलेसम्मकै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...