‘कंगुवा’ले छोड्यो नेपालको मैदान

November 12, 2024 at 07:59 AM

काठमाडौं – दक्षिण भारतीय चलचित्र ‘कंगुवा’ अब नेपालमा रिलिज नहुने भएको छ । यस हप्ता रिलिजको तयारी भए पनि अन्तिम समयमा आएर नेपालमा यसको प्रदर्शन रोकिएको हो । वितरक स्रोतका अनुसार देशभरका चलचित्र हलहरूलाई यो जानकारी गराइसकिएको छ । नेपालमा ‘कंगुवा’ रिलिज नहुनुको मुख्य कारण नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ हो । हाल यो चलचित्रले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...