नेपालमा ‘सिंघम अगेन’को प्रदर्शन रोकियो, नेपाली चलचित्रलाई फाइदा

November 14, 2024 at 06:01 AM

काठमाडौं – प्रदर्शनरत बलिउड चलचित्र ‘सिंघम अगेन’को नेपाल प्रदर्शन शुक्रवारदेखि रोकिने भएको छ । ठुलोपर्दासँग कुरा गर्दै वितरक स्रोतले चलचित्र प्रदर्शन रोक्ने निर्णय भएको पुष्टि गरेको छ । हलले शो कम दिएको कारण चलचित्र हटाउने निर्णय भएको चर्चा भए पनि, वितरक स्रोतले यसबारे कुनै प्रतिक्रिया दिन नचाहेको बताएको छ । नेपालमा ‘सिंघम अगेन’लाई ए–एट, डीसीएन, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...