‘पूर्णबहादुरको सारगीं’को सुनामीबीच सिनेमाघरमा ‘ह्रस्व-दीर्घ’

November 14, 2024 at 10:45 PM
1 min read

काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘ह्रस्व-दीघ’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि यो चलचित्र सिनेमाघरमा आएको हो । बुधबारदेखि देशभरका प्रायः मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनहरूले यो चलचित्रका लागि अग्रीम टिकट बुकिङ खुल्ला गरिएको थियो । देशभरका हलले यो चलचित्रलाई राम्रो शो उपलब्ध गराएका छन् । चलचित्र ‘पूर्णबहादुरको सारगीं’ले बक्स अफिसमा सुनामी ल्याइरहेको बेलामा ‘ह्रस्व-दीर्घ’

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...